काठमाडौँ, २८ चैत । बलिउडका चर्चित अभिनेता हुन् साहरुख खान ।
उनी र फरहान अख्तर मिल्ने साथी हुन् । फिल्म डन १ र डन २ मा शाहरुख खानलाई लिएर उनले काम गरेका थिए ।
फिल्म डन ३ को चर्चा यतिखेर बलिउडमा चलिराखेको छ । तर, डन ३ का रनवीरलाई लिनेबारे हल्ला चलिरहँदा फरहानले यसबारे प्रतिक्रिया दिएका छन् ।
उनले फरहानको नाम किन र कसरी यस फिल्मका लागि चल्यो आफुलाई थाहा नभएको बताएका छन् ।
उनले शाहरुख खान यस फिल्मको ब्राण्ड भएको र अरुसँग काम नगर्ने बताएका छन् । डन ३ बन्ने वा नबन्ने अझै फिक्स नभएको र फिल्म बनिहालेमा शाहरुख नै रहने उनले बताएका छन् ।
The post डन ३ बारे बोले फरहान अख्तर, साहरुख खान र रनबीरबारे दिए यस्तो प्रतिक्रिया appeared first on Sajha Post.