Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘सिद्धुलाई दिइएको रकम बराबर मलाई दिइएन’

$
0
0

काठमाडौँ, २७ चैत । हसाउँने कन्टेटले भरिएको द कपिल शर्मा सो विवादका कारण पनि बेलाबेलामा चर्चामा आउने गर्छ ।

केही समय अगाडि विवादित बयान दिएको भन्दै द कपिल शर्मा सोबाट नवोजिद सिद्धु बाहिरिएका थिए ।

उनको स्थानमा अर्चना पुरन सिंहलाई ल्याइउको थियो । अब भने उनले पनि सबैलाई आश्चर्य चकित पार्ने बयान दिएकी छिन् ।

उनले आफुलाई सिद्धुलाई दिएको रकमभन्दा धेरै कम दिइएको बताएकी छिन् ।

उनको यो बयानलाई कपिल शर्माले खासै गम्भीर रुपमा लिएका छैनन् ।

यसबारे उनले प्रतिक्रिया पनि दिएका छैनन् । तर, पुनः केपिल शर्माको कमेडी सो भने टप सोमा गनिन थालेको छ ।

The post ‘सिद्धुलाई दिइएको रकम बराबर मलाई दिइएन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles