Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भारतीय प्रधानमन्त्रीको बायोपिकमा यी कलाकारहरुको मुख्य भुमिका

$
0
0

काठमाडौँ, १६ माघ । भारतीय प्रधानमन्त्री मोदीको कथामा फिल्म बन्ने खबर यस अघि नै मिडियामा भाइरल भइसकेको थियो । यो खबरले भारतीय राजनीति र बलिउडमा तब चर्चा पायो जब यस फिल्मका लागि अभिनेता विवेक ओभरोयको मुख्य भुमिका लागि छनोट भए । यस फिल्मका लागि बनाइएको उनी मोदी बनेको तस्बिर पनि सामाजिक सञ्जालमा व्यापक भाइरल बन्यो ।

यस फिल्ममा अन्य भुमिकामा को को रहेको छन् त्यस विषयले पनि चर्चा पाएको छ । यस फिल्ममा भारतीय पीएम नरेंद्र मोदीको भुमिकामा विवेक ओबेरॉय, बमन ईरानी और दर्शन कुमारको महत्वपूर्ण भुमिका रहेको बताइएको छ ।

यसबाहेक अन्य कलाकारहरुमा जरीना वहाब, मनोज जोशी, प्रशांत नारायण, बरखा बिष्ट, अक्षत सलूजा अंजन श्रीवास्तव, राजेंद्र गुप्त रहेका छन् ।
यो बायोपिक निर्माणका लागि निर्देशक र निर्माताले व्यापक अध्ययन गरेको र त्यसै अनुरुप कलाकारहरु पनि छनोट गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

The post भारतीय प्रधानमन्त्रीको बायोपिकमा यी कलाकारहरुको मुख्य भुमिका appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles