Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

गोबिन्दाका भतिजाको मृत्यु

$
0
0

काठमाडौँ, ११ माघ । बलिउड अभिनेता गोबिन्दाका भतिजाको ३४ वर्षको उमेरमा मृत्यु भएको छ । प्रोड्यूसर कीर्ति कुमारका छोरा डंम्पी यानी जनमेन्द्र आहुजाको हर्टअट्याकका कारण मृत्यु भएको हो ।

मुंबईको वर्सोवा इलाकामा अचानक बिहान उनको छातीमा समस्या देखिएको थियो । अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कीर्ति कुमारका एकमात्र सन्तान जनमेंद्र की मृत्यु पश्चात परिवारमा ठुलो शोकमा रहेको छ । गोविंदा, कृष्णा अभिषेक, रागिनी खन्ना र घर परिवारका सदस्यहरु उनको वरसोवास्थित घरमा पुगेका थिए ।

The post गोबिन्दाका भतिजाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles