Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म ‘डन ३’बन्नेमा अझै अन्योल

$
0
0

काठमाडौँ, १० माघ । बलिउडका स्टार अभिनेता साहरुख खानका फिल्महरु पछिल्लो समय बक्सअफिसमा कमाल गर्न सकिरहेका छैनन् ।

केही वर्ष अगाडि रिलिज भएका फिल्महरु डन १ र डन २ ले बक्स अफिसमा सानदार कमाइ गरेका थिए ।

अब डन ३ बन्ने कि नबन्ने भन्ने कुराले विशेष चर्चा पाएको छ ।

डन ३ को लागि साहरुख नै हुने वा अन्य कलाकार हुने समेत हल्ला चलिरहँदा यो फिल्मको कथा नै नबनेको निर्देशक फरहान अख्तरले बताएका छन् ।

फरहान अख्तर र साहरुख खानले बक्स अफिसमा राम्रो आपनिङ गरेका थिए भने उनीहरुको कामलाई फ्यानहरुलाई धेरै नै सर्हायका थिए ।

तर, तीन वर्ष बितिसक्दा पनि डन ३ बन्ने वा नबन्ने कुरामा निर्देशक नै अन्योल रहेका छन् । स्क्रीप्ट पनि तयार नभएको उनले बताए ।

The post फिल्म ‘डन ३’ बन्नेमा अझै अन्योल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles