Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड अभिनेता अर्जुन कपुर नेपालमा

$
0
0

काठमाडौं, १२ भदौ । बलिउड अभिनेता अर्जुन कपुर नेपाल आएका छन् । फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को सुटिङमा व्यस्त अर्जुन सोही फिल्मको सुटिङकै क्रममा नेपालमा आएका हुन् । उनी सोमबार नेपाल आएका हुन् ।

फिल्म सुटिङकै दौरानमा उनी नेपालको रमणीय ठाउँ पोखरा पुगेका छन् । सुटिङकै दौरान अर्जुन अझै केही दिन नेपालमै रहने फिल्म युनिटले जनाएको छ ।

यस फिल्ममा अर्जुन एक प्रहरी अफिसरका रुपमा देखिने छन् ।

राजकुमार गुप्ताको निर्देशन रहेको यस फिल्म २४ मे २०१९ बाट प्रदर्शनमा आउने छ ।

The post बलिउड अभिनेता अर्जुन कपुर नेपालमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles