Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जूहीसँग बिहे गर्न चाहन्थे सलमान !

$
0
0

एजेन्सी, २५ असार । बलिउड सुपरस्टार सलमान खान र जूही चावलाले फिल्ममा सँगै काम त गरे तर अफेयरको खबर कहिल्यै आएन ।

भारतीय सञ्चारमाध्यम हिन्दी डट न्यूज ट्वान्टी फो अनलाइनका अनुसार सलमान आफैंले कुनैबेला जूहीसँग विवाह गर्न चाहेको खुलासा गरेका छन् । एक भिडियोमा उनले यसको खुलासा गरेको बताइन्छ । उनले मजाकमा भनेका हुन् या जूहीको मायामा पागल भएर भनेका हुन् त्यो भने एकिन हुन सकेको छैन । तर, यो पक्का हो कि उनीहरु मनमुटावबीच टाढिए । र, पछि सँगै फिल्ममा देखिएनन् ।

बताइएअनुसार एकपटक जूही चावलाले सलमानसँग फिल्मको अफर अस्वीकार गरेकी थिइन् । त्यसपछि सलमानले कहिल्यै जूहीसँग काम गरेनन् । तर, अहिले जूही सलमानसँग काम गर्न चाहेको बुझिएको छ तर सलमानले त्यसमा अझै ध्यान दिएका छैनन् ।

The post जूहीसँग बिहे गर्न चाहन्थे सलमान ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles