एजेन्सी । बलिउड सुपरस्टार अविवाहित सलमान खानप्रति जो कोही पनि मरिहत्ते गर्छन् । उनका फ्यानहरु विश्वव्यापी छन् । हुनतः सलमान पनि अविवाहित भएको कारणले हुनसक्छ धेरै युवतीहरुसँग नाम जोडिन्छ । उनका गल्फ्रन भनेरे धेरै युवतीहरुले नाम पाइसकेका छन् ।
सलमान कुनै जमातामा नायिका जुही चावलासँग बिही गर्न चाहन्थे । उनले यो कुरा जुहीको बाबुसँग भने, तर उनले सलमानको यो कुरा अस्वीकार गरिदिएका थिए । सलमानले जुहीलाई मन पराएको कुरा उल्लेख भएको करिव २६ वर्ष पहिलेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा सलमानलाई जुही स्वीट लाग्ने गरेको कुरा उल्लेख गरिएको छ । तर जुहीका बाबुले किन अस्वीकार गरे त्यो थाहा नभएको बताएका छन् ।
भिडियोमा सलमान आफैंलाई आमिर खान भन्छन् । यद्यपि उनी जहाँ जहाँ जन्छन् मानिसहरु आमिरको लागि हल्ला मच्चाउँछन्, सोही कारण सलमान आफूलाई आमिर खान मान्छन् ।
भिडियोमा
The post सलमान जुही चावलासँग विहे प्रस्ताव लिएर गएका थिए appeared first on Sajha Post.