एजेन्सी, १२ असार । ‘बिग बोस-११’मा देखिइसकेकी टिभी अभिनेत्री हिना खान प्राय: चर्चामा आइरहन्छिन् । उनी बिग बोसको घरमा फेसनका लागि चर्चामा रहिन् । उनमा फेसन सेन्स छ । उनलाई फेसन आइकन समेत भन्ने गरिन्छ । यसैकारण केही दिनअघि उनलाई ‘मोस्ट स्टाइलिस टिभी एक्ट्रेस’को अवार्ड समेत दिइयो ।
उनले हालै सामाजिक सञ्जाल इंस्टाग्राममा केही फोटो अपलोड गरेकी छन् । जहाँ उनलाई बोल्ड अवतारमा देख्न सकिन्छ । उनको तस्बिर यतिबेला भाइरल बनेको छ ।
हिना चाँडै नै एक शर्ट फिल्ममा देखिँदैछिन् ।
The post बलिउड अभिनेत्री हिनाको बोल्ड अवतार (तस्बिरसहित) appeared first on Sajha Post.