Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

एलिशाको ‘मखमली चोली’मा अल्झिए पुष्प (भिडियोसहित)

$
0
0

काठमाडौं, १८ जेठ । गीतकार अम्बिका गुरुङको शब्द रहेको ‘मखमली चोली’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार गीतकार अम्बिका गुरुङको युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट उक्त गीत सार्वजनिक गरिएको हो । राजन खतिवडाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर रहेको छ ।

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन
रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । श्यामस्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर फणिन्द्र राई हुन् ।

भिडियो हेर्नुहोस्:

The post एलिशाको ‘मखमली चोली’मा अल्झिए पुष्प (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles