Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘डुप्लिकेट’अजय देवगन !

$
0
0

एजेन्सी, १८ जेठ । सामाजिक सञ्जालमा हरेक दिन केही न केही भाइरल भइरहेका हुन्छन् । त्यसमा प्रयोगकर्ताहरुले मजा लिइरहेका हुन्छन् । त्यस्तै केही दिनदेखि बलिउड अभिनेता अजय देवगनको विषयलाई लिएर सामाजिक सञ्जाल गर्माएको छ ।

अजय देवगनजस्तै देखिने अर्का एक व्यक्तिको फोटो सामाजिक सञ्जालमा बग्रेत्ली देखिएको छ । अजयको डुप्लिकेट अनुहारको रुपमा लिइएको छ ।

अजय विमल पान मसलाका ब्रान्ड एम्बेस्डर हुन् । यसैलाई लिएर पनि उनको ट्रोल भइरहेको छ । सञ्जाल प्रयोगकर्ताले पान मसलाका कारण अनुहारमा परिवर्तन भएको समेत लेखेका छन् ।

The post ‘डुप्लिकेट’ अजय देवगन ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles