Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

हँसाउन आउँदैछिन् कृति सेनन

$
0
0

एजेन्सी, १६ जेठ । ‘हिरोपन्ती’ की हिरोइन आफ्नो करियरमा पहिलो पटक कमेडी भूमिकामा देखा पर्दैछिन् । हालै निर्माता साजिद नाडियाडवालाले आफ्नो अपकमिङ फिल्म ‘हाउसफुल ४’ का लागि हिरोइन कृति सेननलाई फाइनल गरेका छन् । कृतिले यस फिल्ममा आफ्नो इन्ट्रीलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।

स्रोतहरुका अनुसार यो कमेडी पुनर्जन्मको कथानकमा आधारित छ । फिल्मलाई दुई अलग कालखण्डमा देखाइने बताइएको छ । यो फिल्म २०१९को तिहार पर्वमा रिलिज हुने बताइएको छ । फिल्ममा कृतिको अलावा अक्षय कुमार, बबि देवल र रितेश देशमुख पनि रहनेछन् ।

The post हँसाउन आउँदैछिन् कृति सेनन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles