Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, ११ जेठ । नेपाल आइडलका फर्स्ट रनर अप निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक भएको छ ।

शुक्रबार एट के एभरेष्ट मोसन पिक्चर्स नामको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । निशान भट्टराईको स्वर रहेको गीतलाई राजेन्द्र भट्टले लेखेका हुन् । त्यस्तै संगीत पनि भट्टले नै दिएका हुन् ।  शिशिर खत्रीको कोरियोग्राफी रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।

म्युजिक भिडियोमा निशान भट्टराई र एलिसा राईको फिचरिङ गरेको छ । भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

The post निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles