Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘बेबी आई लभ यु’को गीत ‘सायद तेरो मेरो’को फिमेल भर्जन सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, ७ जेठ । फिल्म ‘बेबी आई लभ यु’को नयाँ गीत ‘सायद तेरो मेरो’को फिमेल भर्जन सार्वजनिक भएको छ ।

सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । सन्तोष खड्गीले लेखेको सो गीतलाई प्रियंका शर्माले स्वर दिएकी छन् ।

‘बेबी आई लभ यु’ लाई जनक पाण्डेले निर्देशन गरेका हुन् भने लिची इन्टरटेन्मेन्टको ब्यानरमा शिव न्यौपानेले बनाएका हुन् ।

फिल्म यही जेठ १८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

The post ‘बेबी आई लभ यु’को गीत ‘सायद तेरो मेरो’को फिमेल भर्जन सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles