Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

मिथुन चक्रवर्ती अस्वस्थ

$
0
0

एजेन्स, १ जेठ । बलिउडमा लामो समय बिताएका अभिनेता मिथुन चक्रवर्ती अस्वस्थ रहेको बताइएको छ ।

उनले पछिल्ला वर्षहरुमा खासै फिल्म पनि गरेनन् । उनल पछिल्लो समय गरेको फिल्म हवाइजाडा थियो । प्राय रियालिटी सो डिआइडीा देखिने मिथुन उपचारका लागि दिल्लीमा रहेका बताइएको छ ।

उनलाई ढाड दुख्ने समस्या रहेको छ । यही समस्याका कारण उनले फिल्मलाई समय दिन सकेका छैनन् भने रियालिटी सोमा पनि बिस्तारै कम देखिन थालेका छन् ।

उनलाई पर्याप्त आरामको जरुरत रहेको चिकित्सकहरुले बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

The post मिथुन चक्रवर्ती अस्वस्थ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles