Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रहेनन् बेलायती निर्देशक एन्डरसन

$
0
0

एजेन्सी, १८ वैशाख । बेलायती निर्देशक माइकल एन्डरसनको ९८ वर्षको उमेरमा निधन भएको छ ।

एन्डरसनको फिल्म ‘अराउन्ड द वर्ल्ड इन ८० डेज’ र ‘लोगन्स रन’ चर्चित भएको थियो ।

उनको छोरी लोरी होल्डन ‘द वॉकिंग डेड’ र ‘द शील्ड्स’ जस्ता टिभी सिरियलमा समेत देखिइसकेकी छन् ।

उनको दुई छोरा माइकल एन्डरसन जुनियर र डेविड एन्डरसन पनि सिनेमा क्षेत्रमा छन् ।

The post रहेनन् बेलायती निर्देशक एन्डरसन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles