Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘महिलाको सम्मान नगर्ने र जिस्काउनेलाई पिट्दा हुन्छ’

$
0
0

एजेन्सी, १३ वैशाख । भारतीय चर्चित नायिका प्रियंका चोपडाले ‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक नपर्ने प्रतिक्रिया दिएकी छिन् ।

चलचित्रमा अभिनयका अलावा पछिल्लो समय विभिन्न सचेतनामुलक कार्यक्रममा पनि सहभागी हुँदै आएकी प्रियंकाले  एक कार्यक्रममा ‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक नपर्ने प्रतिक्रिया दिएकी हुन् ।

उनलाई सोधिएको प्रश्न ‘यदि कुनै महिलाले जिस्काएको भन्दै पुरुषलाई पिटिन् भने त्यसलाई सामान्य मानिन्छ, तर कुनै पुरुषले जिस्काएको भन्दै महिलालाई पिट्यो भने त्यसलाई किन अपराध मानिन्छ ? ’को उत्तर दिँदै उनले भनिन् ‘शारीरिकरुपमा महिला र पुरुष फरक छन् ।

The post ‘महिलाको सम्मान नगर्ने र जिस्काउनेलाई पिट्दा हुन्छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles