Quantcast
Viewing all articles
Browse latest Browse all 3084

ओस्कार विजेता अभिनेत्री अड्रानको मृत्यु

Image may be NSFW.
Clik here to view.

एजेन्सी, १३ चैत । ओस्कार विजेता फ्रान्सेली अभिनेत्री स्टेफेनी अड्रानको ८५ वर्षको उमेरमा निधन भएको छ । सन् १९६०, ७० र ८० को दशककी लोकप्रिय अभिनेत्री अड्रानले १९७४ मा बाफ्टा अवार्ड जितेकी थिइन् ।

उनले अभिनय गरेको ‘बाबेट्स फिस्ट’ नामक फिल्मले १९८८ मा सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म विधामा ओस्कार जितेको थियो ।

श्रीमान निर्देशक क्लाउड चाब्रोलसँगको सहकार्यमा उनीहरुले दुई दर्जन फिल्महरु बनाएका थिए ।

The post ओस्कार विजेता अभिनेत्री अड्रानको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles