Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

काे-को सहभागी छन् ‘बिग बोस सिजन-१०’मा ?

$
0
0

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानले हाेस्ट गर्ने रियालिटी शो बिग बोस को दसौँ सिजन आइतबारदेखि शुरु हुँदैछ । बिग बोसको यो सिजनमा पहिलो पटक सामान्य मानिस पनि देखिने भएका छन् । यसअघि बिग बोसका सिजनहरुमा सेलिब्रेटीहरु मात्र सहभागी हुने गरेका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार यस सिजनमा १४ जना व्यक्तिको नाम जारी गरिएको छ । जस अन्तर्गत  ८ जना बिग बोसमा देखिने छन् भने बाँकी ६ जना वाइल्ड कार्ड मार्फत सहभागी हुनेछन् ।

यस्तो छ बिग बोसमा सहभागिता जनाउने चर्चित सेलिब्रेटीहरुको सूची :

१‍. राहुल देव 

राहुल देव बलिउड फिल्मका अभिनेता हुन् । उनी प्राय: नकारात्मक भूमिकामा देखिने गरेका छन् ।

rahul-dev

२. लोपमुद्रा राउत 

लोपमुद्रा राउत भारतीय मोडल हुन् । उनले मिस युनाइटेडमा सहभागिता जनाएकी थिइन् ।

lopmudra

३. वीजे बाणी  

उनको वास्तविक नाम गुरबाणी जज हो। उनी चंडीगढमा रहँदै अाएकी छन्। उनी रोडिजको चौथौं सिजनमा सहभागी थिइन् । उनले कयौं शोज को होस्ट गरिसकेकी छन्।

vije-bani

४. करण मेहरा

करण भारतीय सिरियलका अभिनेता हुन् । उनले ‘ये रिश्ता केहलाता है’ नामक टिभी सिरियलबाट चर्चामा अाएका हुन् । 

karan

 

५. राेहन मेहरा 

रोहन पनि टिभी एक्टर हुन् । उनी ‘ये रिश्ता केहलाता है’ मा नै सहभागी थिए ।

rohan

The post काे-को सहभागी छन् ‘बिग बोस सिजन-१०’ मा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles