Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बुटवलमा आयोजित फेशन शोमा बले-कक्रोचदेखि सविन श्रेष्ठसम्मले प्रस्तुती दिने

$
0
0

b-townबुटवल, २२ असोज । फेशनका पारखीहरुका लागि लक्षित गरेर बुटवलमा आयोजित ‘बी टाउन फेशन शो’मा चर्चित राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।

आगामी कात्तिक ६ गते बुटवलको होटल डार्सिसमा हुने शोमा नायक सविन श्रेष्ठ, नायिका हर्षिका श्रेष्ठ, इन्टरनेशनल मोडल दिपक घिमिरे, भद्रगोलका हास्य जोडी बले (सागर लम्साल) र कक्रोच (हरि निरौला)लगायतको विशेष प्रस्तुती रहने पक्का भएको आयोजकले जनाएको छ ।

पार्टी वेयर, ब्राइडल वेयर लगायतका पहिरनका विभिन्न १० सिक्वेन्सहरु प्रस्तुत हुने यस इभेन्टको को-अर्डिनेसन् इन्टरनेशनल फेशन डिजाइनर मदन पौडेलले गर्नेछन् ।

सो अवसरमा काठमाडौंबाट आउने चर्तित मोडलहरुले विभिन्न डिजाइनरले तयार पारेका पोशाकमा फेशन शो गर्नेछन् ।

The post बुटवलमा आयोजित फेशन शोमा बले-कक्रोचदेखि सविन श्रेष्ठसम्मले प्रस्तुती दिने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles