Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कोहलपुर एक्सप्रेसको गीत ‘काउ’रिलिज (भिडियोसहित)

$
0
0

काठमाडौं, ८ माघ । नेपाली चलचित्र ‘कोहलपुर एक्सप्रेस’को गीत ‘काउ’ रिलिज भएको छ ।

हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सोमबार गीतको म्युजिक भिडियो रिलिज गरिएको हो । गीतमा अभिनेत्री रिमा विश्वकर्मा र केकी अधिकारीलाई देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :

The post कोहलपुर एक्सप्रेसको गीत ‘काउ’ रिलिज (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles