Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भारतले आफ्ना कलाकार लखेट्दा यस्तो गर्यो पाकिस्तानले

$
0
0

एजेन्सी । भारत र पाकिस्तानबिच मनमुटाव भइरहेको छ । त्यस्तै विभिन्न सञ्चार माध्यममा पाकिस्तानी कलाकारहरुले भारत छोडेको समाचार आइरहेका छन् ।

pakistan

यस्तै भारत र पाकिस्तान बिच चर्केको आन्तरिक द्वन्दले दुवै देशका फिल्मकर्मीहरुलाई चपेटामा परेका छन् । भारतीय फिल्मलाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।

भारतले पाकिस्तानी कलाकारहरुलाई भारत छाड्न लगाएको बदलामा उनीहरुले भारतीय फिल्मलाई पाकिस्तानी भूमिमा रोक लगाइएको आशंका गरिएको छ । तर यो विषयले दुवै देशका फिल्मकर्मीहरुलाई भने फाइदा पुर्याउँदैन ।

बलिउड बक्स अफिसमा पाकिस्तानले ठूलै हिस्सा ओगटेको थियो । बलिउड बक्स अफिसमा कमाई गर्ने मध्ये पाकिस्तान तेस्रो मुलुकमा पर्छ । यसले बलिउड फिल्म बजारलाई नराम्रो असर पर्ने देखिन्छ । त्यसका साथै पाकिस्तानी कलाकारको बलिउडमा भविश्य के होला भन्ने प्रश्न उठिरहेको छ ।

The post भारतले आफ्ना कलाकार लखेट्दा यस्तो गर्यो पाकिस्तानले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles