Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

गायिका शिबानीको हट फोटोशूट (तस्बिरसहित)

$
0
0

एजेन्सी, २७ पुस । भारतीय मोडल, गायिका तथा अभिनेत्री शिबानी दांडेकर यतिबेला एक फोटोशूटका कारण चर्चामा छिन् । शिबानीले आफ्नो केही फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्, जसमा उनको बोल्ड अवतार देख्न सकिन्छ ।

फोटोमा शिबानी निकै हट र सेक्सी देखिएकी छन् । उनी अन्तिम पटक कलर्स च्यानलबाट प्रसारण हुने ‘खतरों के खिलाडी-८’ मा देखिएकी थिइन् । जुन स्पेनमा भएको थियो ।

उनले आईपीएलको केही सिजमा होस्ट समेत गरिसकेकी छन् । त्यस्तै उनले फिल्म ‘नूर’ र ‘शानदार’ जस्ता फिल्ममा काम गरिसकेकी एक मराठी फिल्म ‘टाइमपास’बाट आइटम गीतमा करियर शुरुआत गरेकी थिइन् ।

‘म्याक्सिम इंडिया’का लागि टपलेस फोटोशूट गराएपछि उनको चर्चा चुलिएको थियो ।

The post गायिका शिबानीको हट फोटोशूट (तस्बिरसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles