काठमाडौं, २० पुस । विश्व आरकेको स्वर रहेको ‘तिमी मेरो मुटुमा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा आरकेकै शब्द, लय र संगीत रहेको छ । म्युजिक भिडियोमा छायांकन विशाल प्रजापतिको रहेको छ भने
सम्पादन उज्वल ढकालले गरेका छन् । म्युजिक भिडियोको निर्देशन भने सरोज श्रेष्ठले गरेका छन् ।
भिडियोमा रमेश कार्की र विजया भट्रराईको अभिनय देख्न पाइन्छ ।
भिडियो हेर्नुहोस् :
The post ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.