Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दक्षिण अफ्रिकामा विराट-अनुष्काको मस्ती (फोटोसहित)

$
0
0

काठमाडौं, १८ पुस । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा विवाहको रिसेप्सनपछि यतिबेला दक्षिण अफ्रिकामा मस्ती गरिरहेका छन् ।

सामाजिक सञ्जालमा अपलोड भएको उनीहरुको फोटोमा मस्ती रोमान्स गरिरहेको देखिन्छ । दक्षिण अफ्रिका भारतीय क्रिकेट टीमका अन्य सदस्यहरु पनि छन् । अनुष्का यसै साता इंडिया फर्कँदैछिन् ।

इंडिया फर्केपछि अनुष्का आनन्द एल रायको फिल्मको शूटिङमा व्यस्त रहनेछिन् । यतिबेला अनुष्कासँग फिल्मको चाङ नै रहेको बताइएको छ ।

The post दक्षिण अफ्रिकामा विराट-अनुष्काको मस्ती (फोटोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles