काठमाडौं, १६ पुस । नेपालको युट्युब ट्रेन्डिङको शीर्षस्थानमा ‘कम्मर ट्याटु’ पर्न सफल भएको छ ।
गीत अल्मोडा राना उप्रेती र मिस्टर आर जे को फिचरिङ रहेको गीतको म्युजिक भिडियोमा कार्टुन क्रु को टिमलाई देख्न सकिन्छ । २९ डिसेम्बरमा रिलिज भएको गीतलाई हालसम्म ६ लाख ५७ हजार ४४७ पटक हेरिएको छ । गीतलाई २६ हजार १९ ले मन पराएका छन् भने १ हजार ७२५ ले मन पराएका छैनन् ।
त्यस्तै दोस्रो नम्बरमा फिल्म ‘शत्रुगते’को ‘रुपै मोहनी’ बोलको गीत रहेको छ ।
भिडियो हेर्नुहोस् :
The post युट्युब ट्रेन्डिङ नम्बर एकमा ‘कम्मरको ट्याटु’ (भिडियोसहित) appeared first on Sajha Post.