Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘शत्रु गते’को ‘रुपै मोहनी’सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, १४ पुस । प्रदिप भट्टराई निर्देशित फिल्म ‘सत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ ।

लोकराज अधिकारीको शब्द रहेको ‘रुपै मोहनी’ बोलको गीतलाई टंक बुढाथोकीको संगीत भरेका छन् । गीतलाई टंक बुढाथोकी र मीना निरौलाको स्वर दिएका हुन् ।

कविराज गहतराजको कोरियोग्राफीमा बनेको गीतको म्यूजिक भिडियोमा हरिवंश आचार्य, दीपाश्री निरौला, दिपकराज गिरी, प्रियंका कार्की, पल शाह र आँचल शर्मालाई देख्न सकिनेछ ।

भिडियो हेर्नुहोस् :

The post ‘शत्रु गते’को ‘रुपै मोहनी’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles