Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘टाइगर जिन्दा हे’को पहिलो दिनको कमाइ कति

$
0
0

एजेन्सी, ९ पुस । बलिउडमा पछिल्लोपटक सलमान खानको फिल्म टाइगर जिन्दा हे को चर्चा चौतर्फी रहेको छ ।

सलमान खानको यस फिल्मले बक्स अफिसमा सानदार कमाइ गरेको छ ।

सलमान, कटरिना कैफको प्रमुख भुमिका रहेको यस फिल्मले पहिलो दिन ३४ करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

The post ‘टाइगर जिन्दा हे’ को पहिलो दिनको कमाइ कति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles