Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अपिलको निर्देशनमा ‘स्वार्थी मन’

$
0
0

काठमाडौं, ८ मंसिर । अपिल डी घिमिरेको निर्देशनमा बनेको ‘स्वार्थी मन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सन्दीप गुरुङको स्वर रहेको उक्त गीतमा एलिसा र किस्मतले अभिनय गरेका छन् ।

सुरेन तिवारीले कैद गरेको भिडियोलाई सुवास अमागाईँले सम्पादन गरेका हुन् ।

The post अपिलको निर्देशनमा ‘स्वार्थी मन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles