Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म शूटिङको क्रममा कंगना घाइते, अस्पताल भर्ना

$
0
0

एजेन्सी, ६ मंसिर । बलिउड अभिनेत्री कंगना रनावत एक फिल्मको शूटिङको क्रममा घाइते भएकी छन् ।

फिल्मको शूटिङ जोधपुर फोर्टमा भइरहेको थियो । कंगना फाइटिङको एक सीन शूट गरिरहेकी थिइन् ।

उनी घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

The post फिल्म शूटिङको क्रममा कंगना घाइते, अस्पताल भर्ना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles