Quantcast
Viewing all articles
Browse latest Browse all 3084

चेन स्मोकर रनवीर कपुर !

Image may be NSFW.
Clik here to view.

एजेन्सी, २७ कात्तिक । बलिउडका केही यस्ता कलाकारहरु रहेका छन् जो चेन स्मोकर्सका कारण पनि चर्चित छन् । रणवीर पनि बलिउडको चेन स्मोकर्सको गिन्तीमा पर्छन् ।

उनी जब कटरीनासँग अफयेरमा थिए तब उनले चुरोट छोड्न अस्ट्रेलिया मेडस्पा गएर इनजेक्सन लगाउने काम समेत गरेका थिए । केही समयका लागि चुरोट पिउने बानीमा सुधार आएको थियो ।

तर, ब्रेकअप पछि उनी फेरि चुरोटको सहारा लिन थालेका थिए । चुरोटको लत छोड्न उनले इलेक्ट्रोनिक हुक्काको प्रयोग समेत गरेको बताइएको छ ।

The post चेन स्मोकर रनवीर कपुर ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles