एजेन्सी, २६ कात्तिक । दिल्लीको चाँदनी चोकमा हुर्केका अक्षय कुमारका पिता एक आर्मी अफिसर थिए । उनले अभिनेत्री टिवइकल खन्नासँग विवाह गरेका थिए ।
उनका दुई सन्तान एक छोरा एक छोरी रहेका छन् । स्कुलबाट ड्रप आउट भएपछि उनी मार्सल आर्ट सिक्न ब्याङकक गएका थिए, जहाँ उनले सेफ र वेटरको काम गरेका थिए ।
उनी महँगा महँगा कारका सौखिन पनि छन् । उनले चढ्ने कारहरु यस्ता रहेका छन् ।
रोल्स–रोयल्यस फ्यान्टम–३.३४ करोड
बेन्टले कन्टिनेन्टल फ्लाइङ स्पर–३.२१ करोड
पोर्से क्यानी–१.०४ करोड
रेन्ज रोभर भोग–२.१८ करोड
The post यस्ता कारका सौखिन छन् अक्षय कुमार appeared first on Sajha Post.