Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अभिनेत्री वर्षाको आक्रोश : तिर्सना बुढाथोकी फोहोरबाट उछिट्टिएकी !

$
0
0

काठमाडौं, २३ कात्तिक । अभिनेत्री वर्षा सिवाकोटीले आफूलाई मोडल भन्ने र केही म्युजिक भिडियोमा अभिनय समेत गरेकी तिर्सना बुढाथोकीमाथि सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् ।

सिवाकोटीले बुढाथोकीलाई ‘फोहोरको मैलोबाट उिछिट्टिएकी’ भन्दै उसको पोष्ट र पेजलाई लाइक गरी उत्साहीत बनाएकोप्रति आक्रोश देखाएकी हुन् ।
उनले भनेकी छन्,‘स्वतन्त्र कलाकारिताको नाममा लाजमर्दो क्रियाकलाप गरि सामाजिक सञ्जाल मार्फत आफूलाई परिचित बनाउने खोज्नेका कारण कलाकारितामा लाग्ने सबै चेलीप्रति प्रश्न उठ्छ । वास्तै नगर्ने भएत सेलाएर जान्छ होइन र ?’

The post अभिनेत्री वर्षाको आक्रोश : तिर्सना बुढाथोकी फोहोरबाट उछिट्टिएकी ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles