Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ऐश्राेर्याका नाममा यसरी राखियो यस फूलको नाम

$
0
0

एजेन्सी । विश्वसुन्दरी भइसकेकी बलिउड अभिनेत्री ऐश्राेर्याको सुन्दरताका बारेमा आजपनि विश्वका विभिन्न स्थानमा चर्चा हुने गरेको पाइन्छ ।

उनलाई अझै पनि अहिलेसम्मकी सबैभन्दा राम्री विश्वसुन्दरी मानिन्छ । ४४ वर्षीया भइसकेकी ऐश्राेर्या आमा बनिसकेपनि उत्तिकै जवान र सुन्दर देखिन्छिन् । उनको सुन्दरताको राजबारे धेरैले जान्न चाहेका छन् । त्यस्तै उनको सुन्दरताको चर्चा नेदरल्यान्डमा यति धेरै भयो कि उनको नाममा त्यहाँको फूलको नाम राखिएको छ ।

नेदरल्यान्डको पर्यटन बोर्डले यस कार्यक्रमका लागि भव्य उत्सवको समेत आयोजना गरेको थियो । त्यहाँका प्रबन्ध निर्देशकले ऐश्राेर्यालाई सुन्दरताको प्रतीकका रुपमा लिने र त्यस स्थानमा पाइने टुलिपको नाम पनि उनकै नाममा राख्ने निर्णय गरेका थिए । यसकारण त्यहाँको एक विशेष किसिमको टुलिप फूलको नाम ‘ऐश्राेर्या’ राखिएको छ।

 

The post ऐश्राेर्याका नाममा यसरी राखियो यस फूलको नाम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles