Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमानको गलामा जुत्ताको माला…!

$
0
0

काठमाडौं, ४ असोज । बलिउड सुपरस्टार सलमान खानका फ्यानका असंख्य छन् । उनलाई नचिन्ने सायद कमै होलान् । सलमानको घाँटीमा जुत्ताको माला परेको खबरले फिल्मी बजार तातिएको छ । उनको यो खबरले फ्यानहरुलाई निराश बनाउला । तर, यो वास्तविक जीवनमा भने होइन ।

salman

उक्त फोटो सलमानले बहिनी अर्पिताको छोरा अर्थात् भान्जासँग जिस्किएर खिचेका थिए । जसलाई अर्पिताले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् । यतिबेला सलमानको यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बहिनी अर्पिताले मेरी लाइफ लेख्दै उनका श्रीमान, दाजु र बच्चालाई एकसाथ सेयर गर्दै तस्विर अपलोड गरेकी थिइन् । यतिबेला सलमान फिल्म फिल्म ‘ट्युवलाईट’ को सुटिङमा व्यस्त छन् ।

The post सलमानको गलामा जुत्ताको माला…! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles