Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड हिरोइनहरुलाई कपडाले धोका दिएपछि … ! (फोटोफिचर)

$
0
0

blanders

एजेन्सी । हालै नरगिस फखरी आफ्नो फिल्म ‘बांजो’ को प्रोमोशनका दौरान फेमेली शो मा पुगेकी थिइन् । त्यस क्रममा उनको सेक्सी पहिरनका कारण लाजको सिकार हुनुपर्‍यो । उनको ड्रेसको घाँटीको भाग एकदमै खुलेको थियो । जसका कारण उनको क्लीवेज स्पष्टसँग देखिएको थियो । प्रोडक्सन हाउसले उक्त ड्रेसप्रति आपत्ति जनाएको थियो ।

हामी तपाइँलाई बलिउड अभिनेत्रीहरुको फेशन  ब्लण्डरका केही हिँस्सा देखाउँछौ ।

susmita-sen
सन् २०१२ मा सुष्मिताको सेनको फेशन  ब्लण्डर भएको थियो । जब उनी घनश्याम डाइमण्ड ज्वेलरी वीकमा र्याम्म गरिरहेकी थिइन् ।

katrina
सन् २०१३ मा रिलिज भएको फिल्म ‘धूम ३’ को एक इभेन्टको क्रममा कैटरीना कैफको यो फोटो भाइरल भएको थियो ।

priyanka
सन् २०१४ मा पार्टीमा प्रियंका चोपडा ।

kangana
सन् २०१२ मा एक र्याम्प वाकमा कंगना यस्तो ड्रेस पहिरिएर पुगेकी थिइन् । जुन एकदमै अनौठो प्रकृतिको थियो ।

pariniti

२०१२ मा करन जोहरको बर्थ डे पार्टीको क्रममा परिणीति चोपडा ।

gaur-khan

सन् २००६ मा लैक्मे फेशन वीकको दौरान गौहर खानको ड्रेस असहज भएकोले र्याम्पमा असजिलोपनको शिकार हुनु परेको थियो ।

ekta
सन् २०१३ मा रिलिज भएको फिल्म ‘एक थी डायन’ को म्युजिक सार्वजनिक गर्ने क्रममा एकता कपुर । यो त एउटा उदाहरण मात्र हो । एकता प्राय फेशन ब्लण्डर कै कारण चर्चामा आउने गरेकी छिन् ।

shrada
२०१३ मा रिलिज भएको फिल्म ‘आशिकी २’ को म्यूजिक कन्सर्टमा श्रदा कपुर । उनी आफ्नो ड्रेसका कारण लाजको शिकार हुनु परेको थियो ।

sonakshi
२०१३ मा रिलिज भएको फिल्म ‘बुलेट राजा’ को पत्रकार सम्मेलनमा सोनाक्षी सिंन्हाले फेशन ब्लंडर गरेकी थिइन् ।

mallika
२००५ मा रिलिज भएको फिल्म ‘द मिथ’ को एक इभेन्टमा मल्लिका शेरावतको पनि फेशन ब्लण्डर भएको थियो ।

The post बलिउड हिरोइनहरुलाई कपडाले धोका दिएपछि … ! (फोटोफिचर) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles