Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

धोनीसँग डेट गर्न चाहन्छिन् यी बलिउड अभिनेत्री

$
0
0

एजेन्सी, २९ असोज । भारतीय क्रिकेटर महेन्द्र सिंह ‘धोनी’को बायोपिकमा उनको पत्नीको भूमिका निभाउन लागेकी अभिनेत्री कियारा आडवाणीले आफू धोनीसँग डिनर डेट गर्न चाहेको बताएकी छन् ।

एक भारतीय मिडियालाई अन्तर्वार्ता दिँदै उनले यस्तो बताएकी हुन् । कियाराले धोनीलाई सबैभन्दा असल पति बताउँदै हरभजन सिंहको बिहेमा धोनीकी पत्नी र छोरीलाई देख्न ‘प्यारो’ लागेको भनिन् ।

The post धोनीसँग डेट गर्न चाहन्छिन् यी बलिउड अभिनेत्री appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles