Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘न्यूड दिँदा मैले पैसा पाउँछु, त्यसमा लाज किन मान्नुपर्ने ?’

$
0
0

एजेन्सी, २२ असोज । बलिउड अभिनेता सुशांत सिंह राजपूत र ज्याकलिन फर्नांडिज धर्मा प्रोडक्शनको ब्यानरम बनेको फिल्म ‘ड्राइभ’मा देखिँदैछन् । ‘ड्राइव’मा न्यूड सिन दिएपछि उनी यतिबेला चर्चामा छन् ।

न्यूड सिनबारे उनी सुशांत भन्छन्, ‘मलाई केही पनि संकोच छैन । मैले यसबाट पैसा पाइरहेको छु । मैले मानिसहरुलाई यकिन दिलाउनु छ कि म पनि यसको हिस्सा हुँ ।’

उनले उक्त सिन गरेपछि आफूले असहज महशुश नगरेको र लाज मान्नु नपर्ने बताए ।

The post ‘न्यूड दिँदा मैले पैसा पाउँछु, त्यसमा लाज किन मान्नुपर्ने ?’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles