Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

चलचित्र ‘तान्द्रो’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, ९ असोज । चलचित्र ‘तान्द्रो’को ट्रेलर युट्ववमार्फत सार्वजनिक भएको छ ।

साम्तेन भुटिया निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, रामबाबु गुरुङ, बुद्धी तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

माओवादी लडाकु गंगा बहादुर लामाको संस्मरात्मक किताब ‘स्मृतीका डोबहरु’को कथामाथि फिल्म बनेको निर्माण पक्षले जनाएको छ ।

शतिस कुमार गौतम, ब्ल्याक हर्स पिक्चर र सिनेमा आर्टसको संयूक्त लगानीमा निर्माण भएको चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र रामबाबु गुरुङको संवाद रहेको छ । चलचित्र आउँदो कार्तिक २४ गते प्रदर्शनमा आउँदैछ ।

भिडियो हेर्नुहोस्

The post चलचित्र ‘तान्द्रो’को ट्रेलर सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles