Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउडमा पुन: एकपटक बलिउडमा धमाका मच्चाउने, कारण यस्तो

$
0
0

एजेन्सी, ८ असोज । यस वर्ष बलिउडमा सबैभन्दा बढी चर्चा ‘बाहुबली २’को भयो । यस फिल्मले बलिउडमा धेरै रेकर्डहरु बनाउन सफल भयो । विदेशमा पनि धेरै किर्तिमानहरु बनायो । यस फिल्मको नाम लिँदा पनि मानिसहरु उत्साहित हुने गर्छन् । यसको तेस्रो भागको मानिसहरुले प्रतिक्षा गरिरहेका छन् । यसैबीच ‘बाहुबली’का फ्यानहरुलाई एक खुशीको खबर आएको छ ।

यद्यपी फिल्मका निर्देशक एसएस राजमौलीले आफूले ‘बाहुबली’ र ‘बाहुबली २’ एकैपटक पुन: रिलिज गर्न चाहेको बताएका छन् । जसकारण फ्यानहरुले आनन्द मान्न सकुँन् ।

पछिल्लो समय फिल्मको तेस्रो भागबारे खबर आएको थियो । त्यसलगत्तै राजमौलीले अब कुनै पनि भाग नआउने बताएका थिए । तर, दुवै भाग एकैपटक सँगै देखाउने भए पुन: एकपटक बलिउडमा धमाका हुने देखिएको छ ।

The post बलिउडमा पुन: एकपटक बलिउडमा धमाका मच्चाउने, कारण यस्तो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles