Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

ऋषि कपुरको पोष्टर टाँसिएको चोकमा समेत हेर्नेको भीड हुन्थ्यो

जब ऋषि कपुर ‘बबी’ मार्फत् ठूलो पर्दामा आए, हिन्दी सिनेमा उद्योगमा रोमान्सको परिभाषा र छवी बद्लियो । उनी तुरुन्तै ‘पोष्टर ब्वाई’ भए । उनको सिनेमा लागेका हलमा भीड हुनु स्वाभाविक थियो । तर शहरका चोकमा...

View Article


Image may be NSFW.
Clik here to view.

इरफानको निधनपछि पत्नी सुतापाले दिइन् भावुक अभिव्यक्ति

एजेन्सी, २० वैशाख । अभिनेता इरफान खानको निधनपछि उनकी श्रीमति सुतापा र दुई छोराहरु बबिल र अयानको आधिकारिक वक्तव्य आएको छ । उक्त वक्तव्यमा भनिएको छ, ‘हामी यसलाई पारिवारिक धारणा कसरी भन्न सक्छौं जब पूरै...

View Article


Image may be NSFW.
Clik here to view.

ऋषि कपुर र इरफान खानप्रति जोन सेनाको सम्मान

काठमाडौँ, २१ वैशाख । विश्व चर्चित रेस्लर तथा अभिनेता हुन् जोन सेना । उनी बलिउड फिल्मका फ्यान पनि हुन् । उनले केही दिन अगाडि निधन भएका दुई बलिउड हस्तिहरुको तस्बिर सेयर गर्दै सम्मान व्यक्त गरेका छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

फिल्म ‘केजिएफ २’का लागि विशेष तयारी गर्दै संजय दत्त

काठमाडौँ, २१ वैशाख । कनडा फिल्म केजिएफले पहिलो भागमा निकै सफलता पाएको थियो । यसको दोस्रो भाग रिलिज हुनै बाँकी रहेको छ । दोस्रो भागमा संजय दत्तको पनि प्रमुख भुमिका रहेको छ । यस फिल्मको क्लाइमेक्सको...

View Article

Image may be NSFW.
Clik here to view.

ज्याकलिनले सलमान खानको फार्महाउसमा गरिन् फोटोसुट

काठमाडौँ, २२ वैशाख । बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नानडेज । सलमान खानको फार्महाउस घुम्न गएकी उनी लकडाउन अवधिभर सलमान खानको फार्महाउसमा नै रहेकी छन् । लामो समय सलमान खानको फार्महाउसमा रहँदै...

View Article


Image may be NSFW.
Clik here to view.

ऋषि कपूरको निधनपछि यसकारण ट्रोल भइन् भतिजी करिना कपूर

एजेन्सी, २२ वैशाख । गत ३० अप्रिलको दिन बलिउडका दिग्गज कलाकार अभिनेता ऋषि कपूरको निधन भयो । उनको निधनका कारण हाल कपूर परिवार तथा पुरै बलिउड अहिले शोकको घडीमा छ । तमाम मानिसहरु उनलाई सामाजिक सञ्जालको...

View Article

Image may be NSFW.
Clik here to view.

दिवेश अमेरिकन आइडलको टप १० मा

काठमाडौँ, २३ वैशाख । पछिल्लो समय अमेरिकन आइडल नेपालीहरुमाझ निकै चर्चामा रहेको छ । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा एकपछि अर्को चरणमा प्रवेश गर्दै गएपछि उनको...

View Article

Image may be NSFW.
Clik here to view.

बिनोदले गाए ‘मान्छे’को गीत (भिडियोसहित)

काठमाडौं, २३ वैशाख । गायक विनोद बानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज...

View Article


Image may be NSFW.
Clik here to view.

बच्चाको बुवा बन्ने खबरसँगै गिगीसँग मिलनको आशामा जैन मल्लिक

एजेन्सी, २३ वैशाख । करोडौं मुटुका धड्कन जैन मलिक बुवा बन्ने कुराले अहिले हलिउड निकै तात्तिएको छ । यसै हप्ता जैनकी प्रेमिका गिगी हादिदले एउटा अन्तरवार्तामा आफू र जैन बच्चाको अभिभावक बन्न लागेको खुलासा...

View Article


Image may be NSFW.
Clik here to view.

‘म तिमीलाई सदा सम्झिरहनेछु इरफान’

काठमाडौँ, २४ वैशाख । अप्रिल २९ मा निधन भएका बलिउड अभिनेता इरफान खानलाई चर्चित अभिनेता अनिलले कपुरले उनीसँगको फोटो सेयर गर्दै सम्झिएका छन् । लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका इरफान खानको निधनले...

View Article

Image may be NSFW.
Clik here to view.

ओम राउतसँग काम गर्ने तयारीमा ऋतिक रोशन

काठमाडौँ, २४ वैशाख । बलिउडका चर्चीत अभिनेता ऋतिक रोशनले दक्षिण भारतीय फिल्मका निर्देशक ओम राउतसँग काम गर्ने भएका छन् । गएको वर्ष सुपर ३० र वार फिल्मले बक्स अफिसमा सानदार कमाई गर्न सफल भएको थियो । उनका...

View Article

Image may be NSFW.
Clik here to view.

आमा बन्दैछिन् त दीपिका पादुकोण ?

एजेन्सी, २४ वैशाख । बलिउडमा सर्वाधिक रुचाइएको जोडी दीपिका पादुकोण र रणवीर सिंह विवाह बन्धनमा बाँधिएको एक वर्ष पुरा भइसकेको छ । विवाहपश्चात् यी दुवैले कहिले खुशीको खबर देलान् भनेर फ्यानहरु प्रतिक्षामा...

View Article

Image may be NSFW.
Clik here to view.

बलिउडमा अभिनेत्री तमन्नाको नमिठो अनुभव

काठमाडौँ, २५ वैशाख । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् तमन्ना भाटिया । उनले अभिनय गरेका दक्षिण भारतीय फिल्महरु एकपछि अर्को गर्दै हिट पनि भएका थिए । यसैबीच उनलाई बलिउडबाट पनि अफर आयो । उनले...

View Article


Image may be NSFW.
Clik here to view.

अन्तरक्षिमा छायांकन हुँदैछ टम क्रुजको आगामी फिल्म

एजेन्सी, २५ वैशाख । हलिउडका दिग्गज अभिनेता टम क्रुज सधै आफ्ना फ्यान्सहरुका लागि नयाँ नयाँ गर्ने कोशिस गरिरहन्छन् । यसपटक पनि उनले आफ्ना फ्यानहरुका लागि नयाँ गर्दै छन् । अन्तराष्ट्रिय मिडियाहरुका...

View Article

Image may be NSFW.
Clik here to view.

हुनेवाला बुहारीबारे ऋषि कपूरको त्यो ठट्टा

एजेन्सी, २७ वैशाख । बलिउडका दिग्गज कलाकार ऋषि कपूर आफ्नो एक्लो छोरा रणवीर कपूरको विवाह देख्ने सपना अधुरै छोडेर यो संसारबाट बिदा भए । जब ऋषि न्यूयोर्कबाट उपचार गरेर भारत फर्किदैँ थिए तब खबर सुन्नमा...

View Article


Image may be NSFW.
Clik here to view.

सलमानकी प्रेमिकाको प्रतिप्रश्न- मलाई खुसी देख्न चाहनुहुन्छ कि विवाहित ?

एजेन्सी, २८ वैशाख । बलिउडका सुपरस्टार सलमान खान विवाह र प्रेमको बारेमा सधैं चर्चामा रहन्छन् । बुढ्यौली लाग्न लाग्दा पनि उनले विवाह गरेका छैनन् तर उनको जीवनमा कयौं युवतीहरुको नाम जोडिएर आउँछ । पछिल्लो...

View Article

Image may be NSFW.
Clik here to view.

दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा

काठमाडौँ, २९ वैशाख ।  विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा...

View Article


Image may be NSFW.
Clik here to view.

लकडाउनमा के गर्दैछन् अभिनेता जोन अब्राहम ?

काठमाडौँ, २९ वैशाख । बलिउडका चर्चित अभिनेता जोन अब्राहम लकडाउनमा फिल्मको कन्टेटलाई लिएर काम गरिरहेको बताएका छन् । लकडाउन लम्बिएसँगै घरभित्रै रहन कठिन भएको केही कलाकारहरुले प्रतिक्रिया दिएका थिए । तर,...

View Article

Image may be NSFW.
Clik here to view.

अल्लु अर्जुनको यो फिल्ममा ६ मिनेटको छायांकनमा ६ करोड लगानी

एजेन्सी, २९ वैशाख । तेलुगु फिल्म अभिनेता अल्लु अर्जुन आजभोलि आफ्नो आगामी फिल्म ‘पुष्पा’ को कारण चर्चामा छन् । ८ अप्रिलको दिन आफ्नो जन्मोत्सवको अवसरमा उनले यस फिल्मको घोषणा गरेका हुन् । फिल्ममा अल्लु...

View Article

Image may be NSFW.
Clik here to view.

बलिउडकी चर्चित अभिनेत्री उर्बशी रौतेलाले पाँच करोड सहयोग गरिन्

काठमाडौँ, ३० वैशाख । बलिउडकी चर्चित अभिनेत्री उर्बशी रौतेलाले कोरोना भाइरसविरुद्ध लड्न राहत कोषमा पाँच करोड सहयोग गरेकी छन् । पछिल्लो समय बलिउड कलाकारहरुले राहत कोषमा ठुलो रकम सहयोग गर्दै आइरहेका छन्...

View Article
Browsing all 3084 articles
Browse latest View live