बलिउड । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी व्यापार गरेका छन् । जसबाट उनले धेरै रकम लिएको कुरा पनि बाहिर आउने गरेको । धेरैले भन्छन् उनी दानी व्यक्तित्व पनि हुन् । उनले यस कुराको पनि प्रमाणित गरेका छन् ।
एकसय पचास एकडमा फैलिएको फार्म हाउस, पानभेल रहेको छ । यो फार्म हाउसको मुल्य ११ मिलियन डलर रहेको बताइन्छ ।
यो फार्म हाउसलाई बहिनी अर्पिता फार्म हाउसको नाम दिए । यस फार्म हाउसमा ३ वटा बंगला, जिम हल, पुल, घर पालुवा जनावरहरु र पाँचवटा घोडाहरु रहेका छन् ।
The post दानी छन् सलमान खान, बहिनीलाई उपहार स्वरुप दिएका थिए फार्म हाउस appeared first on Sajha Post.