Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस बलिउड अभिनेत्रीले शेयर गरिन् सामाजिक सञ्जालमा न्यूड फोटो

$
0
0

एजेन्सी । सामाजिक सञ्जालमा एक न्यूड फोटो शेयर गरेपछि बलिउड अभिनेत्री कल्कि कोचलिन विवादमा तानिएकी छन् । उनले आफ्नो न्यूड फोटोको बचाउ गर्दै भनेकी छन् कि सबैले आफ्नो शरीरमाथि गर्व गर्नुपर्छ । उनका अनुसार उक्त नाङ्गो फोटो एक महिलाले खिचेकी थिइन्, त्यसैकारण उनले फोटो शेयर गर्नु उचित ठानिन् ।

फोटोलाई लिएर व्यंग्य गर्नेलाई उनले भनिन्, ‘मलाई लाग्छ कि तपाईले आफ्नो शरीरमाथि गर्व गर्नुपर्छ । यो नसोच्नु कि दुनियाँले यसबारे के भन्छ । हामीसँग जस्तो व्यक्तित्व छ त्यसलाई सँधै राख्नुपर्छ । आजसम्म मैले जे गरेको छु त्यसमा मलाई केही पनि लाज छैन ।’

The post यस बलिउड अभिनेत्रीले शेयर गरिन् सामाजिक सञ्जालमा न्यूड फोटो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles