Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कति मुल्य पर्ने कारहरु चढ्छन् अमिताभ बच्चन ?

$
0
0

बलिउड । बलिउडका ‘बिग बि’ अमिताभ बच्चनको डिमाण्ड आज पनि उत्तिकै रहेको छ । उनले एउटा फिल्म खेलेको १८ देखि २० करोड सम्म लिने गरेका छन् । बुढेसकाल लागेपनि सबैभन्दा धेरै पैसा लिने अभिनेताहरुको टप १० सुचीमा अमिताभ रहेका छन् ।

उनले इण्डोर्समेन्टबाट दैनिक २.५ करोड कमाउने गर्छन् । उनले क्याटबरी, डेरीमिल्क, डाबर हनी, पेप्सी, पार्कर पेन, म्यागी, कल्यान ज्वेलर्स अन्य धेरै ब्राण्डको इण्डोर्समेन्ट गर्दै आइरहेका छन् ।

कारहरू

मर्सिटिज बेन्ज एस६००ः २.७ करोड

मर्सिटिज बेन्ज एस३००ः ९.२ करोड

बिएमडब्लु ७६० लिः २.०५ करोड

बिएमडब्लु एक्स५ः १.५६ करोड

टोएटा ल्याण्ड क्रुजरः १.१५ करोड

रोल्स रोयस फ्यान्टमः ९.५० करोड

रेन्ज रोभर सुभः ४३–५३ लाख

पोर्चे के म्यानः १.२० करोड

बेन्टले आरनेज आरः २ करोड ६५ लाख

 

 

The post कति मुल्य पर्ने कारहरु चढ्छन् अमिताभ बच्चन ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles