Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विराट-अनुष्का अमेरिकामा रोमान्स गर्दै

$
0
0

एजेन्सी । भारतीय टीमका कप्तान विराट कोहली हालका दिनमा अमेरिकामा गर्लफ्रेंड अनुष्का शर्मासँग फुर्सदको समय बिताइरहेका छन् । १४ जुलाईदेखि हुन गइरहेको आइफा अवार्डका लागि अनुष्का अमेरिकामा छिन् । वेस्ट इंडिजसँगको सिरिज सकिएपछि कोहली पनि अनुष्कासँग रमाइरहेका छन् ।

कोहलीले इंस्टाग्राममा आफ्नो र अनुष्काको एक तस्बिर सेयर अपलोड गरेका छन् । उक्त तस्बिरको क्याप्सनमा विराटले लेखेका छन्, ‘आफ्नो प्रियसीसँग फुर्सदका पल ।’

बताइएअनुसार विराट र अनुष्का न्यूयोर्कमा सँगै घुमिरहेको देखिएको थियो । अनुष्का र विराटको लभ सन् २०१३ देखि शुरु भएको थियो । बीचमा ब्रेकअपको खबर बाहिर आएको थियो र पछि उनीहरु एकआपसमा नजिकिएका हुन् ।

The post विराट-अनुष्का अमेरिकामा रोमान्स गर्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles