Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अभिनेता प्रभास ‘बाहुबली’को कमाइ कति ?

$
0
0

एजेन्सी । बाहुबली फिल्मका प्रमुख पात्र प्रभास ‘बाहुबली’ को हाल चौतर्फी चर्चा रहेको छ । प्रभासले बाहुबली फिल्म गरेपछि उनको करिअर उचाइमा पुगेको छ । सन् १९७९ मा जन्मेका प्रभासका पिता एक फिल्म निर्माता हुन् भने काका फिल्म एक्टर हुन् ।

उनी पेशाले एक्टर भएपनि पढाइ इन्जिनियरिङमा गरेका थिए । २२ वर्षको उमेरमा उनले तेलुगु फिल्ममा डेब्यु गरेका थिए । उनको पहिलो फिल्म ‘इश्वर’ हो ।

उनको वार्षिक आम्दानी ३.२ मिलियन डलर रहेको छ । उनी एउटा फिल्म खेलेबापत २१ देखि ३० करोड भारतीय रुपैयाँ लिने गर्छन् ।

उनको नेटवर्थ १९.१–२४.५ मिलियन डलर रहेको छ । सन् २०१६ मा उनले ७ करोड ट्याक्स तिरेका थिए ।

 

The post अभिनेता प्रभास ‘बाहुबली’ को कमाइ कति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles