Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

शिशिरको निर्देशनमा प्रमोदको ‘कस्तो माया लाएँ’सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, २९ जेठ । पछिल्लो समय नेपाली सुगम संगीतमा निकै नै व्यस्त गायकको रुपमा परिचित प्रमोद खरेलको नयाँ गीत’कस्तो माया लाएँ’को भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ ।

राजसुक्र लिम्बुको शब्द र आंदेवी अभिको संगीत रहेको उक्त गीतको भिडियोलाई सय भन्दाबढि म्यूजिक भिडियोमा निर्देशन गरेसकेका शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् । अडियोमार्फत नै निकै रुचाइएको ‘कस्तो माया लाएँ’ गीतको भिडियोमा उर्मिला रायमाझी, मन्दीप पौडेल र राज घिमिरेले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्:

The post शिशिरको निर्देशनमा प्रमोदको ‘कस्तो माया लाएँ’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles