एजेन्सी । सन् १९६० को ‘ब्याटम्यान’ टिभी सीरिजका अभिनेता एडम वेस्टको ८८ वर्षको उमेरमा निधन भएको छ । एडम ल्यूकेमिया (ब्लड क्यान्सर)बाट पीडित थिए ।
उनको परिवारले बयान जारी गर्दै भनेको छ, ‘उनी आफै सधैं एक योद्धाको रुपमा देख्थे । आफ्ना फ्यानहरुलाई सकारात्मक रहनका लागि प्रेरित गर्थे ।’वेस्ट पर्दामा अन्तिम पटक सन् २००२ मा एक एनिमेटेड कमेडी Family guy मा देखिएका थिए ।
वेस्टको जन्म सन् १९२८ मा वाशिंगटनमा भएको थियो । उनले १९५० मा ‘हवाई’ बाट अभिनय यात्रा सुरु गरेका थिए ।
The post ८८ वर्षको उमेरमा ‘ब्याटम्यान’को निधन appeared first on Sajha Post.