एजेन्सी । पाकिस्तानीहरु समेत एसएस राजमौलीको सुपरहिट फिल्म ‘बाहुबली २’ हेर्न आतुर छन् । तर अहिलेसम्म पनि यस फिल्म पाकिस्तानमा रिलिज हुन्छ कि हुँदैन, त्यो भने तय भइसकेको छैन । तर पाकिस्तानीहरु कोशिश गरिरहेका छन् कि आफ्नो देशमा यस फिल्म रिलिज होस् ।
जे होस्, उनीहरुले आफैं फिल्मको पोस्टर निकालेका छन् । जसमा अनुष्का तरबारका साथ देखिएकी छन् । फिल्मलाई ‘बाहुबली २’ बाट ‘बाबू अली २’ बनाइएको छ ।
The post ‘बाहुबली २’लाई टक्कर दिन पाकिस्तानमा ‘बाबू अली २’ appeared first on Sajha Post.