एजेन्सी । कुनै न कुनै कारण बलिउडमा चर्चा पाइरहने अभिनेत्री प्रियंका चोपडाले एक फेसन म्यागजिनका लागि बोल्ड फोटोशूट गराएकी छन् । उनको यस फोटो सामाजिक सञ्जालमा निकै चासोको साथ हेरिएको छ ।
हालै प्रियंका गाला अवार्डमा आफ्नो गाउनको कारण सामाजिक सञ्जालमा छाएकी थिइन् ।
प्रियंकाको यस फोटो सेबस्टियन किमले खिचेका हुन् ।
The post प्रियंकाले गराइन् बोल्ड फोटोशूट appeared first on Sajha Post.